शनिबार, पुस २६, २०८२

मेस्सीले विश्वकप ट्रफी उचालेको फोटोले बनायो रेकर्ड

अर्जेन्टाइन कप्तान लियोनेल मेस्सीको एउटा फोटो सोसल मिडियामा संसारकै सबैभन्दा धेरै लाइक पाउने फोटो बनेको छ।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– अर्जेन्टाइन कप्तान लियोनेल मेस्सीको एउटा फोटो सोसल मिडियामा संसारकै सबैभन्दा धेरै लाइक पाउने फोटो बनेको छ। कतारमा हालै सम्पन्न फिफा विश्वकपको उपाधि जितेका मेस्सीले विश्वकपको ट्रफी उचालेको फोटो आफ्नो इन्टाग्राम एकाउन्टमा पोष्ट गरेका थिए मंगलबार। 

उनको उक्त फोटोमा ३२ घण्टा पनि नबित्दै ५६ मिलियनभन्दा धेरै लाइक आएको छ। यसअघि यो कीर्तिमान वर्ल्ड रेकर्ड एग नामक अकाउन्टमा राखिएको कुखुराको अण्डाको फोटोको थियो। यस फोटोले ५५.७ मिलियन लाइक प्राप्त गरेको छ।

प्रकाशित: Dec 20, 2022| 15:47 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।