शनिबार, पुस २६, २०८२

'बीबीसी वर्ल्ड स्पोर्टस स्टार अफ द इयर'को अवार्ड मेस्सीलाई

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले बीबीसी स्पोर्टसको 'पर्सनालिटी वलर्ड स्टार स्पोर्टस अवार्ड अफ द इयर २००२' को अवार्ड जितेका छन्।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले बीबीसी स्पोर्टसको 'पर्सनालिटी वलर्ड स्टार स्पोर्टस अवार्ड अफ द इयर २००२' को अवार्ड जितेका छन्। 

३५ वर्षे मेस्सीले फिफा विश्वकपको उपाधि जितेपछि उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो। इङगल्यान्डको सञ्चार मिडिया बीबीसीले मेस्सीलाई यो अवार्ड प्रदान गरेको हो।

पीएसजीका प्लेमेकर मेस्सीले विश्वकपमा उत्कृष्ट खेलाडीको अवार्ड गोल्डेन बल पनि जितेका छन्।

प्रकाशित: Dec 20, 2022| 11:14 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।