बुधबार, फागुन २०, २०८२

भगवानले मेरा लागि यो पल साचेका थिए : लियोनेल मेसी

कतारमा सम्पन्न फिफा विश्वपकप उपाधि जितेका टिम अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आफ्ना लागी भगवानले यो पल साचेर राखेको बताएका छन्।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

kumari

काठमाडौं- कतारमा सम्पन्न फिफा विश्वपकप उपाधि जितेका टिम अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आफ्ना लागी भगवानले यो पल साचेर राखेको बताएका छन्। 

प्रतियोगिताका उत्कृष्ट खेलाडी बनेका मेसीले मिडियासंग कुरा गर्दे भने, ‘यो मेरा लागी सपनाको दिन हो, म अत्यन्तै खुशी छु। मलाई थाहा थियो भगवानले मेरा लागी यो सुन्दर पल साचेका छन् भनेर। भगवानले मलाई यो कप दिनेछन् भन्ने आशा थियो। यो मेरा लगी विशेष दिन हो। म यस दिनका लागी धेरै समयअघि पर्खि  रहेको थिए। म मेरो करियरको समापन एउटा विश्वकप उपाधिका साथ गर्न चाहान्थे। आज मैले त्यसलाई पनि पुरा गरेको छु। अब मलाई कुनै पनि कुराको माग गर्नु छैन।’

प्रकाशित: Dec 19, 2022| 14:56 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।