शनिबार, वैशाख १२, २०८३

मेस्सीले तत्काल संन्यास नलिने

कतार विश्वकपको फाइनल खेललाई आफ्नो अन्तिम खेल हुने बताएका मेस्सीले अहिले नै संन्यास नलिने घोषणा गरेका हुन्।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

National life
kumari

काठमाडौं– विश्वकप विजेता बनेका अर्जेन्टिनाका टिम लिडर लियोनेल मेस्सी तत्काल संन्यास नलिने पक्षमा देखिएका छन्। कतार विश्वकपको फाइनल खेललाई आफ्नो अन्तिम खेल हुने बताएका मेस्सीले अहिले नै संन्यास नलिने घोषणा गरेका हुन्। 

खेलपपछि मिडियासँग कुरा गर्दै मेस्सीले भने, ‘म अहिले नै संन्यास लिने पक्षमा छैन। म विश्व विजेताका रुपमा अर्जेन्टिनाबाट अझै केही खेल खेल्न चाहन्छु। अहिले कुनै पनि निर्णय लिने उचित समय छैन। हामी अहिले विजय मनाउनेछौं। त्यसपछि के गर्ने भन्ने कुराको टुंगो लाग्नेछ।’

प्रकाशित: Dec 19, 2022| 11:46 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।