आइतबार, कात्तिक २, २०८२

कतारी आमिरले पहिराए अर्जेन्टिनालाई विश्वकपको ताज

आइतबार राती लुसेल स्टेडियममा भएको फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको अर्जेन्टिनालाई कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले फिफा विश्वकप कतार २०२२ को विजेताको ताज पहिराएका छन्।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं- आइतबार राती लुसेल स्टेडियममा भएको फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको अर्जेन्टिनालाई कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले फिफा विश्वकप कतार २०२२ को विजेताको ताज पहिराएका छन्। अमिर तथा  फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अर्जेन्टिनाको राष्ट्रिय टोलीका खेलाडीलाई स्वर्ण पदक हस्तान्तरण गरेका हुन्।

Kumaribank

पदक हस्तान्तरण कार्यक्रममा फ्रान्सेली गणतन्त्रका अध्यक्ष इमानुएल म्याक्रोन र फिफाका अध्यक्ष इन्फान्टिनोले च्याम्पियनशिपको उपविजेता फ्रान्सेली राष्ट्रिय टोलीका खेलाडीहरूलाई रजत पदक हस्तान्तरण गरेका थिए।

हिज हाईनेसले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई विश्वकप उत्कृष्ट खेलाडीको अवार्ड हस्तान्तरण गरेका थिए।

विश्वकप समापन समारोहमा विभिन्न देशका प्रमुख तथा प्रतिनिधिहरू, भगिनी तथा मैत्रीपूर्ण राष्ट्रहरूका राष्ट्राध्यक्ष तथा प्रतिनिधिमण्डलका प्रमुखहरू, महामहिम शेखहरू, मन्त्रीहरू, ओलम्पिक कमिटी तथा महासंघका प्रमुखहरू, राज्यबाट मान्यता प्राप्त कूटनीतिक नियोगका प्रमुखहरूको उपस्थिति थियो।

प्रकाशित: Dec 19, 2022| 08:45 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।