शुक्रबार, साउन १, २०८३

११८ बर्ष पछि बार्साले आफ्नो जर्सी बदल्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–अर्को सिजन २०१९ देखि स्पेनिस क्लब बार्सिलोनाले नयाँ जर्सी लगाउदै मैदानमा उत्रिने भएको छ । बार्सिलोनाले नयाँ सिजनमा लगाउने नयाँ जर्सिको नमुना सार्वजनिक गरेको छ । यससँगै बार्सिलोनाले आफ्नो ११८ बर्षे इतिहासलाई बदल्न लागेको हो । बार्सिलोना आफ्नो निलो र रातो रेखेदार जर्सिले प्रसिद्ध छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार २०१९ पछि  बार्साको इतिहासमा पहिलो पटक जर्सिमा पुर्ण रुपमा एकै रंगको रेखा हुने छैन् । बार्साले क्रोएसिया राष्ट्रिय टिम जस्तै आफ्नो जर्सिमा पनि वर्गाकार कोठा राख्ने छ । तर, आफ्नो घरेलु मैदनमा चेस शर्ट प्याटर्नमा जर्सि प्रयोग गर्ने छ ।

हाल सार्वजनिक गरेको जर्सि नमुना क्लब वा जर्सि निर्माता नाइकद्धारा आधिकारिक पुस्टी भएको छैन् । तर, स्पोर्टसका अनुसार प्यार्टनलाई हरियो गरिने छ । नाइकसँग उत्पादन गर्न छ महिनाको आवशयकता रहने भएकाले हाल बार्सिलोनाको ऐतिहासिक जर्सिको फैसलामाथि कुनै मोड आएको छैन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।