आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • जोशीपुर गाउँपालिकाले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

जोशीपुर गाउँपालिकाले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

कैलालीको जोशीपुर गाउँपालिकाले नि:शुल्क रुपमा लोकसेवाका तयारी कक्षा सञ्चालन गर्ने भएको छ।
 |  शनिबार, पुस २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

vianetvianet

बौनिया- कैलालीको जोशीपुर गाउँपालिकाले नि:शुल्क रुपमा लोकसेवाका तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

गाउँपालिका क्षेत्रअन्तरगतका विद्यार्थीका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले सूचनामार्फत जनाएको छ।

लोकसेवा तयारी गर्न चाहने इच्छुक व्यक्ति जोशीपुर गाउँपालिका अन्तरगत स्थायी बसोवास गरेको हुनुपर्ने छ। इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि एक हप्ताभित्र आवेदन फारम भरि सम्बन्धित वडामा बुझाउनु पर्नेछ।

प्रकाशित: Dec 17, 2022| 12:24 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।