शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टेक्सासमा ५ दशमलव ७ म्यग्निच्युडको शक्तिशाली भूकम्प

टेक्सासमा ५ दशमलव ७ म्यग्निच्युडको शक्तिशाली भूकम्प

अमेरिकाको टेक्सासमा ५ दशमलव ७ म्यग्निच्युडको भूकम्प गएको छ।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

National life

काठमाडौं- अमेरिकाको टेक्सासमा ५ दशमलव  ७ म्यग्निच्युडको भूकम्प गएको छ। भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५:३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा  करिब आठ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। 

भूकम्प लगत्तै परकम्पन गएको थियो। भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको जनाइएको छ। भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । 

प्रकाशित: Dec 17, 2022| 11:56 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।