आइतबार, साउन ४, २०८२

स्याङ्जामा पर्खालले च्यापिएर एक जनाको मृत्यु

स्याङ्जाको वालिङमा शुक्रबार पर्खाल भत्किंदा च्यापिएर एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, पुस २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

vianetvianet

स्याङ्जा- स्याङ्जाको वालिङमा शुक्रबार पर्खाल भत्किंदा च्यापिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ९ का ३० वर्षीय उमेश चेपाङ रहेका छन्। 

वालिङ नगरपालिका वडा नम्बर ८ डुम्रिकोटस्थित डुम्रिकोट-मिर्दी सडकखण्डमा काम गर्नेक्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

सडकको नालीमा सोलिङ गर्ने क्रममा पर्खाल भत्किँदा च्यापिएर चेपाङ गम्भीर घाइते भएका थिए। उनको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

प्रकाशित: Dec 17, 2022| 08:42 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।