बुधबार, फागुन २०, २०८२

मिलानका पूर्व प्रशिक्षक सिनिसाको निधन

इटालियन क्लब एसी मिलान तथा बोलोग्नाका पूर्व प्रशिक्षक सिनिसा मिहाज्लोभिकको निधन भएको छ।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

kumari

काठमाडौं- इटालियन क्लब एसी मिलान तथा बोलोग्नाका पूर्व प्रशिक्षक सिनिसा मिहाज्लोभिकको निधन भएको छ। सर्बियन प्रशिक्षक सिनिसाको ५३ वर्षको उमेरमा निधन भएको हो।

सिनिसा लामो समयबाट ब्लड क्यान्सरबाट पीडित थिए। सर्बियाका पूर्व प्रशिक्षकसमेत रहेका उनले इटालियन क्लब लाजियो, रोमा, इन्टर मिलान र साम्पडोरियाबाट खेलेका थिए।

डिफेन्डर सिनिसाले सर्बियाका लागि ६३ खेल खेलेका थिए।

प्रकाशित: Dec 17, 2022| 06:55 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।