आइतबार, वैशाख २७, २०८३

सेनाका पूर्वरथी निवासमै मृत फेला

नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला परेका छन्। पाँच वर्षअघि अवकास पाएका महत शनिबार बिहान निवासमै मृत भेटिएका हुन्।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

National life

काठमाडौं- नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला परेका छन्। पाँच वर्षअघि अवकास पाएका महत शनिबार बिहान निवासमै मृत भेटिएका हुन्।

बूढानीलकण्ठमा रहेको सिरडी कोलोनीमा बस्दै आएका ६२ वर्षीय महत आफ्नै निवासमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कार पनि गरिएको बताइएको छ।

महत हास्यव्यंग्यकार समेत हुन्। उनका 'चिप्ला कुरा', 'एकै ड्याङका मुला', 'दुवै हातमा लड्डु', 'कुर्सीको जय होस्', 'भालुलाई पुराण', 'चोरको खुट्टा काट्', 'आफ्नो हात जगन्नाथ' लगायत कृति प्रकाशित छन्।

प्रकाशित: Dec 10, 2022| 17:34 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।