शनिबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरको एक कपडा पसलमा आगलागी, २० लाख रुपैयाँ बराबरको क्षति

जनकपुरको एक कपडा पसलमा आगलागी, २० लाख रुपैयाँ बराबरको क्षति

धनुषाको जनकपुरधाम जनकचोकमा रहेको शिवानी रेडिमेड पसलमा आगलागी भएको छ।
 |  शनिबार, मंसिर २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

vianetvianet

धनुषा- धनुषाको जनकपुरधाम जनकचोकमा रहेको शिवानी रेडिमेड पसलमा आगलागी भएको छ।

स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको पसलमा गएराति विद्युत् सर्ट भएर आगलागी भएको हो। आगलागीबाट कपडा तथा रेडिमेट सामान जलेका छन् । 

आगलागीबाट झण्डै २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको छ।


प्रकाशित: Dec 10, 2022| 08:20 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।