शुक्रबार, साउन १, २०८३

‘म मेस्सी र रोनाल्डोसँगै शीर्ष स्थानमा छु’: ग्रिजम्यान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वकप विजेता एंन्टोनी ग्रिजम्यानले रुस विश्वकपमा गरेको आफ्नो प्रदर्शनपछि आफू उत्कृष्ट शीर्ष स्थानमा रहेको बताएका छन्। 

उनी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्तै गोल गर्न सक्दैनन्। तर, उनका अनुसार उनी आफ्नो स्किलका कारण अहिले सम्म शीर्ष स्थानमा रहेको बताएका हुन्।

‘फुटबल हेर्ने विभिन्न तरिका हुन्छन्। यो स्पष्ट छ की म रोनाल्डो, मेस्सी, नेयमार वा केलियन एमबाप्पे भन्दा फरक छु।’ ग्रिजम्यानले भने, ‘म शिर्ष स्थानमा छु र राम्रो गर्न सक्छु। म सबैमा पुरा हुन चाहन्छु। म ५० गोल गर्ने मध्येको हैन। तर, म टिमका लागि अट्रयाकर र टिमलाई सहयोग गर्दछु।’ 

उनले थपे, ‘मलाई यस्तो लाग्छ की अन्य खेलाडी निश्चित रुपमा मान्ने छैनन्। तर, म राम्रो हुन सक्छ् ।’

उनी बेलोन डि ओर मा नाम सार्वजनिक हुँदा खुसि छैनन्। ‘यस्तो गर्नका लागि केहि छैन्। 

यो फिफा पुरस्कार हो र यो लज्जाको बिषय हो की विश्व विजेता कुनै पनि सुचिबद्ध भएका छैनन्। हाम्रो विश्वकप रन उत्कृष्ट थियो । जस्तै एमबाप्पे, भराने र कान्टे। बेलोन डि ओर धेरै प्रतिष्ठित उपाधि हो। तर, यसमा धेरै बिबाद छ। यो मेरो आफ्नो विचार हो। मलाई यस्तो लाग्छ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।