बुधबार, असार १०, २०८३

प्रत्यक्षतर्फको मतगणना सकियो : प्रतिनिधि सभामा कुन दललाई कति सिट?

प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना सकिएको छ। सोमबार बिहान दोलखामा नेकपा माओवादी केन्द्र विजयी भएसँगै मतगणना सकिएको हो।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं- प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना सकिएको छ। सोमबार बिहान दोलखामा नेकपा माओवादी केन्द्र विजयी भएसँगै मतगणना सकिएको हो।

National life

प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका १६५ सिटमध्ये ५७ सिट जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ। 

दोस्रो स्थानको नेकपा एमालेले ४४ सिट, तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले १८ सिट, नेकपा एकीकृत समाजवादीले १० सिट, जनता समाजवादी पार्टी नेपालले ७ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेका छन्।

प्रत्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट, नागरिक उन्मुक्ति पार्टीले ३ सिट, राष्ट्रिय जनमोर्चाले १ सिट, नेपाल मजदुर किसान पार्टीले १ सिट, जनमत पार्टीले १ सिट र स्वतन्त्र उम्मेदवारले ५ सिट जितेका छन्।

प्रकाशित: Dec 05, 2022| 10:11 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...