आइतबार, वैशाख २७, २०८३

राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

बाँकेमा दुई जना युवतीको डुबेर ज्यान गएको छ।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

National life

बाँके- बाँकेमा दुई जना युवतीको डुबेर ज्यान गएको छ। राप्ती नदीमा डुबेर बाँकेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर (डाँडा टेपरी) बस्ने २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारुको ज्यान गएको हो।

बयर टिप्न पुगेका उनीहरू राप्तीमा डुबेर बेपत्ता भएका थिए। शनिबारदेखि बेपत्ता दुवै जनाको शव आइतबार बिहान राप्ती नदीमा फेला परेको हो। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले फेला पारेका हुन् । 


प्रकाशित: Dec 04, 2022| 13:18 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।