काठमाडौं– मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधिसभामा विजयी भएका छन्। शाहीले निकटतम प्रतिद्वन्द्वी एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै निर्वाचित भएका हुन्।
शाहीले १४ हजार ७०२ मत पाए भने एमालेका कार्कीले १० हजार ७०८ मत ल्याए।
प्रकाशित: Nov 26, 2022| 11:06 शनिबार, मंसिर १०, २०७९