मंगलबार, असार ९, २०८३

बाजुराको​​​​​​​ बुढीनन्दामा आज मतदान हुने

मंसिर ४ गते मतदान स्थगित भएको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ शनिबार पुन: मतदान हुने भएको छ।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

काठमाडौं- मंसिर ४ गते मतदान स्थगित भएको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ शनिबार पुन: मतदान हुने भएको छ।

National life

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मतदानको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्। बिहीबार नै मतदान अधिकृत र सुरक्षाकर्मीको टोली पुगिसकेको र सर्वदलीय बैठकपछि सौहार्दपूर्ण वातावरण रहेको उनले बताए। 

मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी खटाइएको पौडेलले बताए।

यहाँ निर्वाचनका क्रममा भएको हिंसात्मक घटनाको अध्ययन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली खटिएको छ। मतदानको दिन झडपमा परेर यहाँ दुईजनाको मृत्यु र एक प्रहरीसहित चारजना घाइते भएका थिए।

प्रकाशित: Nov 26, 2022| 06:46 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...