काठमाडौं- दाङ क्षेत्र २ मा नेकपा माओबादी केन्द्रकी रेखा शर्मासँग नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन्।
महासचिव पोखरेल माओबादी केन्द्रकी रेखा शर्मासँग १९२ मतान्तरले पराजित भएका हुन्। निर्वाचनको अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।
प्रकाशित: Nov 24, 2022| 10:48 बिहीबार, मंसिर ८, २०७९