मंगलबार, असार ९, २०८३

सुनसरी १ मा स्वतन्त्र पार्टीकी तामाङको अग्रता

सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। घन्टी चुनाव चिन्हकी उम्मेदवार गोमा तामाङले अहिलेसम्म ४ हजार ६५० मतसहित अग्रता कायम राखेकी छन्।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

सुनसरी- सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। घन्टी चुनाव चिन्हकी उम्मेदवार गोमा तामाङले अहिलेसम्म ४ हजार ६५० मतसहित अग्रता कायम राखेकी छन्। 

National life

जसपा नेता अशोक राई ४ हजार २३६ मत ल्याएर तामाङलाई पछ्याइरहेका छन्।

सत्ता गठबन्धनका माओवादी उम्मेदवार मुक्‍सामहाङ्ग सुब्‍बा ४ हजार १८३ मतसहित तेस्रोमा छन्। 

एमालेका बागी बनेका मनोज कुमार मेयाङ्गबो ३ हजार ४२६ र राप्रपाका अशोक कुमार राई २ हजार ६१३ मत पाएको अवस्थामा छन्।

प्रकाशित: Nov 24, 2022| 08:58 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...