मंगलबार, असार ९, २०८३

दैलेख १ बाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा विजयी

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थापा ८४९ मतान्तरले विजयी भएका हुन्।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९
National life
Shivam cement

दैलेख- दैलेख क्षेत्र १ मा नेकपा एकिकृत समाजवादीका अम्मरबहादुर थापा विजयी भएका छन्। गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थापा ८४९ मतान्तरले विजयी भएका हुन्। 

थापाले १८ हजार २ सय ५६ मत प्राप्त गरेका छन्। थापा २०७४ को निर्वाचनमा नेकपा एमालेबाट दैलेख–१, प्रदेश सभा (क) बाट प्रदेश सभामा निर्वाचित भएका थिए। 

गठबन्धनसँग प्रतिस्पर्धामा रहेका नेकपा एमालेका रविन्द्रराज शर्माले १७ हजार ४ सय ७ मत प्राप्त गरेका छन्। शर्मा दैलेख–१ बाट २०७४ मा निर्वाचित भएका थिए।

प्रकाशित: Nov 24, 2022| 07:41 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...