मंगलबार, असार ९, २०८३

प्युठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन्।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं- प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन्। 

National life

प्रतिनिधि सभातर्फ गठबन्धनका दुर्गा पौडेललाई पराजित गर्दै थापा विजयी भएका हुन्। थापाले ४१ हजार १ सय १८ मत ल्याउँदा पौडेलले ३५ हजार ८ सय ४४ मत प्राप्त गरेकी छन्।

त्यस्तै प्रदेश सभा (क)मा एमालेकै तुल्सीराम शर्मा निर्वाचित भएका छन्। उनले २० हजार २ सय १० मत ल्याउँदा माओवादीका कृष्ण कुमार अधिकारीले १७ हजार ६ सय २७ मत पाएका छन्।  

प्रदेश सभा (ख)मा कांग्रेसका सरोज थापाले १६ हजार ५ सय ६१ मत ल्याउँदा १६ हजार २ सय ७३ मतले पच्छ्याई रहेका छन्।

प्रकाशित: Nov 24, 2022| 07:32 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...