काठमाडौं- गुल्मी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी ९ हजार ३९० मतका साथ अगाडि छन्।
प्रतिस्पर्धी नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली ८ हजार ८०४ मतका साथ दोस्रो स्थानमा छन्।
प्रकाशित: Nov 24, 2022| 07:23 बिहीबार, मंसिर ८, २०७९