मंगलबार, असार ९, २०८३

६३ ठाउँको नतिजा आउँदा कसले कहाँ जिते [सूचीसहित]

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १३ स्थानमा जितेर दोस्रो स्थानमा छ।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९
National life
Shivam cement

प्रतिनिधिसभाको जारी मतगणनामा बुधबार मध्यरातसम्म ६३ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १३ स्थानमा जितेर दोस्रो स्थानमा छ।

माओवादी केन्द्रले ७ क्षेत्रमा जित हात पारेको छ भने नेकपा एकीकृत समाजवादीले ६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट र नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक-एक ठाउँ जित निकालेका छन्। यसबाहेक एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

हेर्नुस् सूची

नेपाली कांग्रेस
१) काठमाडौं-१: प्रकाशमान सिंह

२) काठमाडौं-३: सन्तोष चालिसे

३) काठमाडौं-४: गगन थापा

४) काठमाडौं-५: प्रदीप पौडेल

५) काठमाडौं-१०: राजन केसी

६) मनाङ- टेकबहादुर गुरूङ

७) मुस्ताङ: योगेश गौचन

८) तनहुँ-२: शंकर भण्डारी

९) सुर्खेत-२: हृदयराम थानी

१०) ललितपुर-१: उदयशमशेर राणा

११) पर्सा-४: रमेश रिजाल

१२) डडेल्धुरा: शेरबहादुर देउवा

१३) रसुवा: मोहन आचार्य

१४) ओखलढुंगा: रामहरि खतिवडा

१५) झापा-१: विश्वप्रकाश शर्मा

१६) पर्सा-२: अजयकुमार चौरसिया

१७) अछाम-२: पुष्प शाह

१८) कञ्चनपुर-३: रमेश लेखक

१९) दार्चुला: दिलेन्द्रप्रसाद बडू

२०) कैलाली-४: वीरबहादुर बलायर

२१) गोरखा-१: राजेन्द्र बजगाइँ

२२) म्याग्दी: खमबहादुर गर्बुजा

२३) कञ्चनपुर-२: एनपी साउद

२४) भक्तपुर-२: दुर्लभ थापा क्षत्री

२५) दैलेख-२: दिक्पालकुमार शाही

नेकपा एमाले
१) ललितपुर-२: प्रेमबहादुर महर्जन

२) काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ

३) उदयपुर-२: डम्बरबहादुर रायमाझी

४) गुल्मी-२: गोकर्ण बिष्ट

५) ताप्लेजुङ: योगेश भट्टराई

६) झापा-५: केपी ओली

७) झापा-२: देवराज घिमिरे

८) पर्सा-३: राजकुमार गुप्ता

९) अर्घाखाँची: टोपबहादुर रायमाझी

१०) प्यूठान: सूर्य थापा

११) लमजुङ: पृथ्वीसुब्बा गुरूङ

१२) मकवानपुर-२: महेशकुमार बर्तौला

१३) कास्की-२: विद्या भट्टराई

माओवादी केन्द्र
१) सिन्धुली-२: लेखनाथ दाहाल

२) रूकुम पूर्व: पूर्णबहादुर घर्ती

३) बाग्लुङ-२: देवेन्द्रराज पौडेल

४) सिन्धुपाल्चोक-१: माधव सापकोटा 'सुबोध'

५) रोल्पा: वर्षमान पुन

६) जाजरकोट: शक्ति बस्नेत

७) गोरखा-२: पुष्पकमल दाहाल 'प्रचण्ड'

नेकपा (एकीकृत समाजवादी)
१) अछाम-२: शेरबहादुर कुँवर

२) बारा-४: कृष्णकुमार श्रेष्ठ 'किसान'

३) बझाङ: भानुभक्त जोशी

४) डोटी: प्रेम आले

५) दैलेख-१: अम्मरबहादुर थापा

६) सल्यान- प्रकाश ज्वाला

राष्ट्रिय स्वतन्त्र पार्टी
१) काठमाडौं-८: विराजभक्त श्रेष्ठ

२) काठमाडौं-२ : सोविता गौतम

३) काठमाडौं-७: गणेश पराजुली

४) काठमाडौं-६: शिशिर खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
१) बाँके-२: धवलशमशेर राणा

२) जुम्ला: ज्ञानेन्द्र शाही

नागरिक उन्मुक्ति पार्टी
१) कैलाली-३: गंगाराम चौधरी

जनमत पार्टी
१) सप्तरी:२- सिके राउत

जनता समाजवादी पार्टी (जसपा)
१) पर्सा-१: प्रदीप यादव

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
१) रूपन्देही-४: सर्वेन्द्रनाथ शुक्ला

राष्ट्रिय जनमोर्चा
१) बाग्लुङ-१: चित्रबहादुर केसी

स्वतन्त्र
१) बर्दिया-२: लालवीर चौधरी

प्रकाशित: Nov 24, 2022| 06:35 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...