मंगलबार, असार ९, २०८३

कञ्चनपुरमा-३ मा कांग्रेसका लेखक निर्वाचित

निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई लेखकले १२ हजार ७७ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन्।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

कञ्चनपुर- कञ्चनपुर-३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित भएका छन्।

National life

निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई लेखकले १२ हजार ७७ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन्।

लेखकले ३० हजार ५२३ मत प्राप्त गरे। पालले १८ हजार ४४८ मत पाइन्।

यो क्षेत्रमा ५७ हजार ७५८ मत खसेको थियो। यहाँ ३ हजार ६९९ मत बदर भएको छ। 

प्रकाशित: Nov 23, 2022| 19:44 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...