मंगलबार, असार ९, २०८३

उदयपुर १ मा कांग्रेस उम्मेदवार नारायण खड्काको अग्रता

गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदावर परराष्ट्रमन्त्री नारायण खड्का ४ सय २७ मतान्तरले लिड गरिरहेका छन्।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९
National life
Shivam cement

उदयपुर- उदयपुर क्षेत्र नम्बर १ मा वाम लोकतान्त्रिक गठबन्धनले अग्रता कायम राखेको छ। गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदावर परराष्ट्रमन्त्री नारायण खड्का ४ सय २७ मतान्तरले लिड गरिरहेका छन्।

खड्काले ६ हजार १५२ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेकी मञ्जु चौधरीले ५ हजार ७२५ मतका साथ पछ्याइरहेकी छन्। 

तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका धु्रव रायमाझीले ६ सय ९६ मत पाएका छन्। ७६ हजार ७५६ मत खसेको यस क्षेत्रमा अहिलेसम्म १५ हजार ९२ मत गणना भइसकेको छ।

प्रकाशित: Nov 23, 2022| 10:40 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...