मंगलबार, असार ९, २०८३

सप्तरी-२ को मतगणना रोकियो, पेटिकाको सिल नम्बर मिलाउन माग

पेटिकाको सिल नम्बर मिलाउन पटकपटक आग्रह गर्दा पनि नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टीको आरोप छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

राजविराज- सप्तरी-२ को मतपेटिकाको सिल नम्बर फरक परेको भन्दै दलहरुले विरोध गरेपछि गणना कार्य रोकिएको छ। सिल नम्बर फरक परेको भन्दै मंगलबार साँझ ९ बजेतिर दलका प्रतिनिधिले विरोध गरेका थिए।

National life

पेटिकाको सिल नम्बर मिलाउन पटकपटक आग्रह गर्दा पनि नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टीको आरोप छ। 

सिल नम्बर मिलाएर मात्र गणना कार्य अघि बढाउन माग गर्दै नेकपा माओवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताले मतगणनास्थल अगाडि प्रदर्शन गरिरहेका छन्। 

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले मतगणना कार्य रोकेर सिल नम्बरको विवादका विषयमा अध्ययन भइरहेको जानकारी दिएका छन्। 

प्रकाशित: Nov 22, 2022| 23:09 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...