मंगलबार, फागुन १९, २०८२

विश्वकप लिग-२ खेल्न भारत हुँदै नामिबिया जाने टिमलाई बिदाइ

नेपाल क्रिकेट संघ (क्यान) आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न नामिबिया जाने राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई बिदाई गरेको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न नामिबिया जाने राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई बिदाई गरेको छ।

एक साता लामो अभ्यासका टोली लागि भारत प्रस्थान गर्नुअघि बिदाइ गरिएको हो। टोली आजै भारत प्रस्थान गरिसकेको छ। 

नेपाली टोलीले भारतको दिल्लीमा २ खेल खेल्नेछ। त्यहाँको प्रदेशस्तरको टिमसँग खेल्न लागेको हो। नोभेम्बर २४ र २६ तारिखमा दिल्लीमा खेल हुने तालिका छ। बाँकी समयमा नेपालले अभ्यास गर्ने क्यानले बताएको छ।

दिल्लीबाटै नेपाल नामिबिया भ्रमणमा निस्किनेछ। नामिबियामा नेपालले लिग-२ को त्रिकोणात्मक सिरिज खेल्नेछ।

प्रकाशित: Nov 22, 2022| 15:18 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।