सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अवैध लागूऔषधसहित पूर्वी नवलपरासीबाट भारतीय नागरिक पक्राउ

अवैध लागूऔषधसहित पूर्वी नवलपरासीबाट भारतीय नागरिक पक्राउ

विनयी त्रिवेणी गाउँपालिका-७ व्यारेस पुलबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

National life

नवलपरासी(पूर्व)- विनयी त्रिवेणी गाउँपालिका-७ व्यारेस पुलबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

स्पास्मो ७ सय १८ पीस, नाइट्राभेट १५ पिस र एक सय एमएलको दुई बोतल वनरेक्ससहित भारत विहार पश्चिम चम्पारन वाल्मिकी नगर लव कुसघाट बस्ने ४५ वर्षीय विनोद सहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय त्रिवेणी र सशस्त्र प्रहरी बल नेपाल विओपि त्रिवेणीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Nov 18, 2022| 12:06 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।