शनिबार, कात्तिक २९, २०८२

मैत्रीपूर्ण खेलमा आज अर्जेन्टिना र यूएई खेल्दै

खेल यूएईको मोहमद बीन जाहेद रंगशालामा राती ९:१५ बजेबाट सुरु हुनेछ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं- कतारमा केहि दिनपछि सुरु हुन लागेको विश्वकपको तयारीका लागि आज अर्जेन्टिना र युइएइले अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल खेल्दैछन्।

National life

खेल यूएईको मोहमद बीन जाहेद रंगशालामा राती ९:१५ बजेबाट सुरु हुनेछ। यसअघि नै यूएईको अबुदाबी स्पोर्टस काउन्सिलले विश्वकपका लागी अर्जेन्टिनाको टिमसंग पार्टनरसिप गरेको छ। 

अबुदाबी स्पोर्टस काउन्सिलले विश्वकपमा अर्जेन्टिनाको सम्पुर्ण ट्रेनिङ क्याम्प र कार्यक्रमहरु आयोजना गर्नेछ। क्लबका खेलहरु विश्वकपका लागी बिदा भइसकेपश्चात अर्जेन्टिनाका सबै खेलाडीहरु कतार पुगिसकेका छन्। 

र यो मैत्रीपुर्ण खेलका लागी अर्जेन्टिनाको टोलि आज बेलुकी यूएई प्रस्थान गर्नेछ। लियोनल स्केलोनीको नेतृत्वमा रहेको अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाइ आजको खेलमा खेलाउने सम्भावना रहेको बीबीसीले बताएको छ। 

प्रकाशित: Nov 16, 2022| 16:39 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।