सोमबार, असार ८, २०८३

राजेश हमाल ‘महानायक’ सम्मानबाट सम्मानित हुँदै

एपिक नेपाल म्युजिक अवार्डमा राजेश हमाललाई ‘महानायक’को सम्मान प्रदान गरिने भएको छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९
National life
Shivam cement

काठमाडौं- एपिक नेपाल म्युजिक अवार्डमा राजेश हमाललाई ‘महानायक’को सम्मान प्रदान गरिने भएको छ। नेपाली फिल्म उद्योगमा लामो समयदेखि ‘महानायक’ को भन्ने विषयमा विवाद भइरहेका बेला एपिक नेपालले हमाललाई महानायकको उपाधि प्रदान गर्न लागेको हो।

एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करणमा हमाललाई एक लाख रुपैयाँसहित उक्त सम्मान दिइने बताइएको छ। 

भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका–४ को सहकार्यमा प्रियसी म्युजिक प्रालिले आयोजना गरिरहेको यो अवार्डअन्तर्गत यस वर्ष हमाललाई ‘महानायक’को सम्मान दिन लागिएको हो। यो सम्मान माघको पहिलो हप्ता प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: Nov 16, 2022| 13:54 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।