सोमबार, वैशाख २८, २०८३

भीरबाट लडेर जुम्लामा एक महिलाको मृत्यु

जुम्लाको तिला गाउँपालिका-९ मालापानीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

National life

जुम्ला- जुम्लाको तिला गाउँपालिका-९ मालापानीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। 

अन्दाजी ३० वर्षीया ललिता थापाको भिरबाट लडेर मृत्यु भएको हो। खेतबारीमा मल पुर्‍याएर घर फर्कंदै गरेकी ललिता घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेकी थिइन्। 

स्थानीय मोतिराम बुढाका अनुसार उनी झन्डै ३ सय मिटर तल खसेकी थिइन्। ललिताका एक छोरा र एक छोरी छन्।

प्रकाशित: Nov 16, 2022| 12:23 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।