आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौं राष्ट्रिय खेलकुदमा पदक जित्ने ललितपुरका खेलाडी सम्मानित

नवौं राष्ट्रिय खेलकुदमा पदक जित्ने ललितपुरका खेलाडी सम्मानित

विभिन्न १९ खेलका स्वर्ण, रजत र कांस्य पदक विजेता गरी जम्मा ७३ पदक विजेतालाई सम्मान गरिएको हो।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

National life
kumari

काठमाडौं- ललितपुर जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदका पदक विजेता ललिपतुरका खेलाडी सोमबार नगदसहित सम्मान गरेको छ।

विभिन्न १९ खेलका स्वर्ण, रजत र कांस्य पदक विजेता गरी जम्मा ७३ पदक विजेतालाई सम्मान गरिएको हो।

ललितपुरका खेलाडीले २० स्वर्ण, ३१ रजत र २२ कांस्य पदक जितेका थिए। स्वर्णलाई ५ हजार, रजतलाई ३ हजार र कांस्यलाई २ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो।

प्रकाशित: Nov 14, 2022| 19:06 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।