सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड

नागरिक उन्मुक्ति पार्टीको टीकापुरस्थित केन्द्रीय कार्यालयमा आइतबार राति ढुंगामुढा गर्दै तोडफोड गरिएको छ।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

कैलाली- नागरिक उन्मुक्ति पार्टीको टीकापुरस्थित केन्द्रीय कार्यालयमा आइतबार राति ढुंगामुढा गर्दै तोडफोड गरिएको छ। 

National life

पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार राती साढे १२ बजे अपरिचित समूहले ढुंगामुढा गरेको हो। 

रन्जिताको बसाइँ पनि पार्टी कार्यालयमै थियो। ढुंगामुढा गर्ने समूह भित्र भने नछिरेको उनले बताइन्।

राति नै प्रहरी प्रशासनलाई खबर गरिए पनि प्रहरीको फोन नउठेको अध्यक्ष चौधरीको भनाइ छ। पार्टीले पत्रकार सम्मेलन गरेर ढुंगामुढाको भर्त्सना गर्ने जनाएको छ।

प्रकाशित: Nov 14, 2022| 09:36 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।