शनिबार, कात्तिक २९, २०८२

नेपालले बलिङ गर्दै, यूएईविरुद्धको पहिलो एकदिवसीय सुरु

काठमाडौंमा नेपाल र युएईको पहिलो एकदिवसीय खेल सुरु भएको छ। कीर्तिपुरको त्रिवी मैदानमा भर्खरै सूरु भएको खेलमा नेपाले बलिङ थालेको छ।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- काठमाडौंमा नेपाल र युएईको पहिलो एकदिवसीय खेल सुरु भएको छ। कीर्तिपुरको त्रिवी मैदानमा भर्खरै सूरु भएको खेलमा नेपाले बलिङ थालेको छ।

National life

नेपालले टस जितेर बलिङ रोजेको हो। नेपाली टिममा कप्तान परिवर्तन भएसँगै रोहित कुमार पौडेलको कप्तानीमा यो पहिलो आधिकारिक खेल हो।

उनले यसअघि पनि केन्याविरुद्ध कप्तानी गरेका थिए। तर, त्यो आधिकारिक खेल थिएन।

नेपालले यूएईसँगै तीन एकदिवसीय खेल खेल्दैछ। अन्तिम खेल मंसिर २ गते हुनेछ।

प्रकाशित: Nov 14, 2022| 09:23 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।