सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिपायलमा फर्निचर उद्योग र पसलमा आगलागी, ३७ लाखको क्षति

दिपायलमा फर्निचर उद्योग र पसलमा आगलागी, ३७ लाखको क्षति

डोटीको दिपायलमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ। जमुना फर्निचर उद्योग र न्यू चाँद ड्रेर्डसमा आगलागी भएको प्रहरीले जनाएको छ।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

National life

डोटी- डोटीको दिपायलमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ। जमुना फर्निचर उद्योग र न्यू चाँद ड्रेर्डसमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट कम्तीमा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताए।

बिजुली तार शर्ट भएर आगलागी भएको उनको भनाइ छ। नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा दमकल प्रयोग गरेर आगो निभाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 14, 2022| 07:22 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।