शुक्रबार, फागुन २९, २०८२

बायोकल 'डी' र एसभीट औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमुनाबाट बायोकल 'डी' र एसभीट औषधि गुणस्तरहीन पाइएको छ।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं- बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमुनाबाट बायोकल 'डी' र एसभीट औषधि गुणस्तरहीन पाइएको छ।

National life

औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा सङ्कलन गरिएको नमुना परीक्षणका क्रममा ती औषधि गुणस्तरहीन रहेको पाइएको हो।

विभागले ती औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। साथै विभागले सूचना निकालेर बजारमा उपलब्ध गुणस्तरहीन औषधि प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

विभागले फिर्ता गर्न भनेको औषधि बायोकल डी रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाडौंको गठ्ठाघरमा उत्पादन हुने गरेको थियो।


Laxmi sunrise bank
kumari


प्रकाशित: Nov 13, 2022| 10:25 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्