शुक्रबार, साउन ८, २०८३

नेप्सेको पुरानो वेबसाइट बन्द हुने

नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ। हाल सञ्चालनमा रहेको वेबसाइट बन्द हुने नेप्सेले जनाएको हो।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं- नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ। हाल सञ्चालनमा रहेको वेबसाइट बन्द हुने नेप्सेले जनाएको हो।

नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट आइतबार कात्तिक २७ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने जानकारी गराए। 

नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांक अद्यावधिक नहुने सूचनामा उल्लेख गरेको छ।

प्रकाशित: Nov 13, 2022| 10:19 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।