सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बढ्दै काठमाडौंमा चिसो, बिहानी तापक्रम ८ डिग्रीमा झर्‍यो

बढ्दै काठमाडौंमा चिसो, बिहानी तापक्रम ८ डिग्रीमा झर्‍यो

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। दिनहुँ तापक्रमदो क्रममा रहेकाले चिसो बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

National life

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। दिनहुँ तापक्रमदो क्रममा रहेकाले चिसो बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

एक हप्तायता काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीले ओरालो लागिरहेको छ। महाशाखाकी मौसमविद् सजिना शाक्यले आज बिहान ५:४५ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको बताइन्।

शनिबार उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस थियो। यसअघि शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री थियो।

प्रकाशित: Nov 13, 2022| 09:10 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।