सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जिल्लाको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिए पल शाहले

जिल्लाको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिए पल शाहले

बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल (पूर्णविक्रम) शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन्।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं– बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल (पूर्णविक्रम) शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन्।

National life

नाबालिकामाथि बलात्कारको मुद्दामा गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो।

जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले गरेको उक्त फैसला उल्टाएर सफाइको माग गर्दै शुक्रबार पुनरावेदनका लागि उच्च अदालतमा निवेदन दिएको विवरण उच्च अदालत पोखराले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। 

शाह हाल तनहुँ जिल्ला कारागारमा छन्।


प्रकाशित: Nov 11, 2022| 15:18 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।