मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इरानसँगको वार्तामा कुनै प्रगति भएको छैन : आणविक निगरानी संस्था

इरानसँगको वार्तामा कुनै प्रगति भएको छैन : आणविक निगरानी संस्था

संयुक्त राष्ट्रसंघ आणविक निगरानी संस्थाले बिहीबार इरानसँग तीन साइटहरूमा अघोषित आणविक सामग्रीको बारेमा छलफल भए पनि कुनै प्रगति नभएको बताएको छ।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

kumari

भियना- संयुक्त राष्ट्रसंघ आणविक निगरानी संस्थाले बिहीबार इरानसँग तीन साइटहरूमा अघोषित आणविक सामग्रीको बारेमा छलफल भए पनि कुनै प्रगति नभएको बताएको छ। तर यो महिना तेहरानको नयाँ भ्रमणको योजना बनाइएको  छ। 

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले एएफपीलाऐ बताएअनुसार महानिर्देशक (राफेल ग्रोसी) गम्भीर रूपमा चिन्तित छन् र अझै पनि बाँकी रहेका सुरक्षाका मुद्दाहरू स्पष्ट गर्न र समाधान खोज्ने कुरामा कुनै प्रगति हुन सकेको छैन।  -एएफपी

प्रकाशित: Nov 11, 2022| 05:05 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।