शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • रुसी सेना खेरसनबाट पछि हट्नु युक्रेनको जित हो : नेटो प्रमुख जेन्स

रुसी सेना खेरसनबाट पछि हट्नु युक्रेनको जित हो : नेटो प्रमुख जेन्स

नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले खेर्सनबाट रुसको फिर्ती कसरी हुन्छ भनेर हेर्नको लागि आफू आतुर रहेको र यदि त्यसो भएमा युक्रेनको अर्को जित हुने बताएका छन्।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

रोम- नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले खेर्सनबाट रुसको फिर्ती कसरी हुन्छ भनेर हेर्नको लागि आफू आतुर रहेको र यदि त्यसो भएमा युक्रेनको अर्को जित हुने बताएका छन्।

triton college

‘हामीले आगामी दिनहरूमा राजनीतिक घटनाक्रमको विकास कसरी हुन्छ भनेर हेर्नु पर्छ किनकि रुस ठूलो दबाबमा छ। यदि तिनीहरूले खेरसन क्षेत्र छोडे भने, यो युक्रेनको अर्को जित हुनेछ,’ उनले बिहीबार रोममा एक कार्यक्रमा सो धारणा राखेका हुन्।

युक्रेनले बिहीबार आफ्नो सेनाले दक्षिणी खेरसन क्षेत्रका एक दर्जन गाउँहरू पुनस् दावी गरेको बताएको छ। यो दाबी रुसले आफ्ना सेनाहरूलाई उक्त शहरबाट फिर्ता हुन आदेश दिएको एक दिन पछि बाहिर आएको हो।

हामीले देखेका छौं कि कसरी युक्रेनी सशस्त्र सेनाले रूसी सेनालाई पछाडि धकेल्न र आफ्नो क्षेत्र स्वतन्त्र गराउन सक्षम भएको छ,’ स्टोल्टेनबर्गले उल्लेख गरेका छन्।

उनको सरकारी सहयोगीहरूमा मस्कोप्रति सहानुभूति राख्ने धेरै व्यक्तिहरू रहेको तर उनी आफैंले बारम्बार युक्रेन र रूस विरुद्ध प्रतिबन्धहरूको लागि समर्थनमा जोड दिएकी छिन्।  -एएफपी

corrent noodles
Metro Mart

प्रकाशित: Nov 11, 2022| 04:05 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।