सोमबार, वैशाख २८, २०८३

रुख काट्ने क्रममा सङ्खुवासभामा एक जनाको मृत्यु

सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा रुख काट्ने क्रममा बुधबार एक जनाको ज्यान गएको छ।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

National life

सङ्खुवासभा- सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा रुख काट्ने क्रममा बुधबार एक जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा सभापोखरी-२ विप्लप गैरीगाउँका ४० वर्षीय खड्गबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार बुधबार दिउँसो जङ्गलमा दाउराका लागि उत्तिसको रुख काट्ने क्रममा त्यही रुखले लागेर उनको ज्यान गएको हो। 

प्रहरी टोली घटनास्थलमा पुगि मुचुल्का तयार गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 10, 2022| 07:25 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।