शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालापानी र रोहित प्रकरणमा नेविसंघको विरोध प्रदर्शन 

कालापानी र रोहित प्रकरणमा नेविसंघको विरोध प्रदर्शन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल विद्यार्थी संघ आर आर इकाइ समितीका अध्यक्ष सन्जिव ढकालको नेतृत्वमा बुधबार राजधानीमा विरोध प्रदर्शन गरेको छ। 

कालापानीलाई नेपाल सरकारको निशानबाट हटाएको, रोल्पाको सुलि चौरमा तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्या र निर्मला पुनको बलात्कार र हत्याको दोषी पत्ता लगाउन नसकेको, सर्वोच्‍च अदालता भएको गैर न्यायिक नियुक्लगायतका विषयमा नेविसंघले विरोध गरेको हो। 

नेविसंघ आरआर इकाइ समितको नेतृत्वमा सरकारविरुद्ध नारा जुलुस गर्दै एक घण्टा चक्का जामसमेत गरेको थियो। इकाइ सभापती ढकाल भन्छन, 'सरकारले हाम्रो कुरा न सुने हामी चरणबद्ध आन्दोलनमा जाने छौं।

सुनुवाइ नभए आन्दोलनका स्वरुप कडा हुने उनले बताए। यसअघि पनि ढकालको नेतृत्वमा सरकारले गरेको गलत निर्णयहरुको चरणबद्ध रुपमा बिरोध गर्दै आएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।