शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीजमा रमाउँदै दिदीबहिनी : पशुपतिनाथमा पूजाआजा र नाचगान (भिडियो)

तीजमा रमाउँदै दिदीबहिनी : पशुपतिनाथमा पूजाआजा र नाचगान (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
आज नेपाली महिलाहरुको महान चार्ड तीज । बिहानैदेखि देशभरका शिवालयहरुमा महिला दिदीबहिनीहरुको भिडभाड लागेको छ । 

काठमाडौंका प्राय सबै शिवालयहरुमा बिहानैदेखि पूजाआजा गर्नेको भिड लागेको छ । सबैभन्दा धेरै महिला दिदीबहिनीहरु पशुपतिनाथ मन्दिर परिसरमा भेला भएर पूजाआजा गर्नुका साथै रमाइलो गरेर नाँचगान गरिरहेका छन् ।

पशुपतिनाथ परिसरमा भेला भएका दिदीबहिनीहरुले आफै गीत, भजन गाउँदै रमाइलो गर्दा विदेशी पर्यटक पनि लयमा लय मिलाउँदै नाचेको देखिन्छ । 

पशुपतिनाथ मन्दिर परिसरमा रहेका दिदीबहिनीले अहिलेका आधुनिक गीतसहित, संगीनिगीतमा कम्मरमच्चाई मच्चाई नाचेका छन् । 

हेर्नुहोस पशुपतिनाथ मन्दिर परिसरमा पूजाआजासहित तीजमा रमाएका चेलीहरुको दृश्य ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।