शुक्रबार, साउन १, २०८३

एआइजीमा तीन जनाको नाम सिफारिस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा तीन जनाको नाम सिफारिस गरेको छ । 

बढुवा समिति सचिवालयको मंगलबारको बैठकले पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआइजीमा बढुवा गर्नका लागि मन्त्रिपरिषद समक्ष सिफारिस गरेको हो । 

उनीहरुकै ब्याजी सर्वेन्द्र खनाल तीन महिनाअघि नै आइजीपी बन्दा उनीहरुको नाम बल्ल एआइजीका लागि सिफारिस भएको हो । खनाल डिआइजीबाट सिधै आइजीपी बनेका हुन् ।

तर, उनकै ब्याजीको बढुवा गर्न गृहमन्त्रालयले आलटाल गरेको भन्दै गृहमन्त्रीको आलोचना हुँदै आएको थियो । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।