शुक्रबार, साउन १, २०८३

'स्वाप' मेसिन प्रयोग गरी २२ लाख ठगिगर्ने पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नक्कली आयात निर्यातको कम्पनी स्थापना गरी एटिएम 'स्वाप' गर्ने मेसिनबाट ठगी गर्दै आएका काठमाडौं तारकेश्वर-८ गैरीगाउँ बस्ने प्रदिप न्यौपानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले पक्राउ गरेको छ। 

न्यौपानेले डि एम के एक्पर्ड एण्ड ईम्पोड नामक संस्था स्थापना गरी सनराईज बैङ्कबाट जारी गरिएको स्वाप मेसीनबाट २२ लाख ७७ हजार ४ सय ५२ रुपैया ठगि गरेको सिआईबीले जनाएको छ।

बेलुका ८ बजे पछि मात्र प्रयोग गदै आएका उनले १ सय ६३ पटक स्वाप गरेर एक करोड दुईलाख ठगिगर्ने प्रयास भने बिफल भएको केन्द्रीय अनुसंन्धान ब्यरोले जनाएको छ।

पक्राउ परेका न्योपानेलाई बैकिङ्क कसुर तथा सजाय ऐन २०६४  बमोजीम थप अनुसंन्धन भैरहेका सिआईबीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।