काठमाडौं– नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय राजदुत मंजीव सिंह पुरी बीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।
उक्त भेटघाटका क्रममा प्रधानसेनापति थापा तथा भारतीय महामहिम राजदुतबीच द्विपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयहरुमा छलफल भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४