शनिबार, जेठ ५, २०८१

दीपेन्द्रको शतकमा एपीएफले बागमतीलाई दियो ठूलो लक्ष्य

पहिलो खेलमा पुलिसले पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर २८९ रन बनाए पछि बागमतीले २९० रनको लक्ष्य पाएको हो।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं- नेपाल पुलिस क्लबका दिपेन्द्र सिंह ऐरीले सतकिय पारी खेलेपछि बागमति प्रदेशले ठूलो लक्ष्य पाएको छ। पाँचौ संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष प्रतियोगिताको पहिलो खेलमा पुलिसले पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर २८९ रन बनाए पछि बागमतिले २९० रनको लक्ष्य पाएको हो।

triton college

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले २ बलमा ११ चौका र चार छक्का सँगै १० रनको सतकिय पारी खेले। ओपनिङमा आएका सुनिल धमला र कुशल भुर्तेलले समान ३७/३७ रन बनाएका थिए। सो क्रममा सुनिलले २३ बल खेले भने कुशलले ७२ बलको सामना गरे।

यता, योगेन्द्र सिंह कार्कीले १६ र आरिफ शेखले ३६ रनको सामना गरेका थिए। बागमतिका लागि नन्दन यादवले दुई विकेट गिराउँदा रामनशेर गिरी, सूर्य तामाङ र सोनु देवकोटाले समान १/१ विकेट गिराएका थिए।

आजबाट त्रिवी मैदान र मुलपानीमा सुरु भएको क्रिकेट आगामी कार्तिक २६ गतेसम्म चल्नेछ। यो प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख पाउनेछ।

प्रकाशित: Oct 30, 2022| 13:16 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।