शनिबार, कात्तिक २९, २०८२

यस्तो बन्यो नेपाली यू-१५ महिला टिम

टोलीले नोभेम्बर १ देखि १२ सम्म बंगलादेशमा हुने यू–१५ साफ महिला च्याम्पियनसिपमा भाग लिनेछ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं- शुक्रबार यू–१५ राष्ट्रिय टोलीको अन्तिम टुंगो लागेको छ। यू–१५ राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले आज आफ्नो टोलीको टुङ्गो लगाएकी हुन्।

National life

टोलीले नोभेम्बर १ देखि १२ सम्म बंगलादेशमा हुने यू–१५ साफ महिला च्याम्पियनसिपमा भाग लिनेछ।

अन्तिम टोली:

गोलकिपरः राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल 

डिफेन्डरः सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही 

Laxmi sunrise bank
kumari

मिडफिल्डरः सिम्रन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन 

फरवार्डः दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार

प्रकाशित: Oct 21, 2022| 19:54 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।