शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पुर्जी जारी

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पुर्जी जारी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

triton college

इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाउँदै उजुरी दर्ता गरिएको थियो।

आफ्ना एक सहयोगीलाई गैरकानुनी तरिकाले पक्राउ गरी कारबाही गरिएकोप्रति खानले सार्वजनिक कार्यक्रममार्फत आक्रोश पोखेका थिए। सोही मुद्दामा उनीविरुद्ध प्रतिआतङ्कवाद कानुनअन्तर्गत पक्राउ गर्न माग गर्दै उजुरी गरिएको हो। 

तर, उक्त मुद्दाको सुनुवाइका क्रममा अदालतले भने आतंकवादविरोधी प्रावधान हटाएको थियो। रासस/एएनआई

corrent noodles
Metro Mart

प्रकाशित: Oct 02, 2022| 21:42 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।